प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको चालू आ.व. २०७४/७५ को बैशाख महिनासम्मको खर्चको फाँटवारी जानकारीका लागी प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ।
सूचना
सूचना तथा समाचार
समयमै दर्ता गरौ ।
प्रस्तुत सम्बन्धमा च.नं. ३१३ मिति २०७४/१२/०१ को सुचनानुसार मिति २०७४/१२/१५ मा बस्ने भनिएको गाउँपालिकाको हिउँदे अधिवेशन विशेष कारणवश स्थगित गरिएको मिति २०७४/१२/३० गते बिहान ११:३० बजे पुन: हिउँदे अधिवेशनको बैठक बस्ने प्रस्ताव भए अनुसार सो दिन उपस्थितका लागि पत्राचार गरिएको छ।
प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको चालू आ.व. २०७४/७५ को दोस्रो चेोमासिक (फाल्गुण महिनासम्मको) खर्चको फाँटवारी जानकारीका लागी प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ।