सूचना
अधिवेशनमा उपस्थित हुने बारे।
समयमै दर्ता गरौ ।
प्रस्तुत सम्बन्धमा च.नं. ३१३ मिति २०७४/१२/०१ को सुचनानुसार मिति २०७४/१२/१५ मा बस्ने भनिएको गाउँपालिकाको हिउँदे अधिवेशन विशेष कारणवश स्थगित गरिएको मिति २०७४/१२/३० गते बिहान ११:३० बजे पुन: हिउँदे अधिवेशनको बैठक बस्ने प्रस्ताव भए अनुसार सो दिन उपस्थितका लागि पत्राचार गरिएको छ।
दस्तावेज: