सूचना
सूचना तथा समाचार
समयमै दर्ता गरौ ।
यस पाथीभरा याङवरक गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालय,सहकारी,समूहहरुको गत आ.ब. ०७४/०७५ को अन्तिम लेखापरिक्षण गर्न लेखापरीक्षकहरुको सूचिकृत गर्नुपर्ने भएकोले ईच्छुक लेखापरिक्षकहरुले यस कार्यालयमा दरखास्त दिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको चालू आ.व. २०७४/७५ को आषाढ महिनासम्मको खर्चको फाँटवारी जानकारीका लागी प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ।