सूचना
सूचना तथा समाचार
समयमै दर्ता गरौ ।
प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको चालू आ.व. २०७४/७५ को आषाढ महिनासम्मको खर्चको फाँटवारी जानकारीका लागी प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ।
यस पाथीभरा याङवरक गाउँपालिकाको एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि,२०७५ को दफा ३ को उपदफा १ बमोजिम तथा अनुसूचि-१ को ढाँचा अनुसार निर्धारण गरि एकीकृत सम्पत्ति कर बिजक जारी गरिएको व्यहोरा जानकारी गराइन्छ।साथै आ-आफ्नो विजक आफुले विवरण दाखिला गरेको वडा कार्यालयबाट लिनु हुन अनुरोध छ।
प्रस्तुत विषयमा मिति २०७५/०३/१२ मा बसेको गाउँ कार्यापालिका बैठकको निर्णय अनुसार मिति २०७५/०३/१० मा स्थगित भएको तेस्रो गाउँ सभा मिति २०७५/०३/३० देखि सुरु हुने भएकोले निम्न समय र स्थानमा उपस्थित हुन सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइन्छ।
तपशिल:
मिति: २०७५/०३/३०
स्थान: पा.या.गा.पा
समय: मध्यान्ह १२:०० बजे।
प्रस्तुत विषयमा यस गाउँपालिकाको आयोजनामा तपशिलको मिति स्थान र समयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएकोले सो अवसरमा तपाईको गरिमामय उपस्थितका लागि अनुरोध छ।
तपशिल
मिति: २०७५।०३।०१
स्थान : कालिका माध्यमिक विद्यालय, नाङ्खोल्याङ्ग
समय: दिनको ठिक १०:०० बजे