FAQs Complain Problems

सूचना

Body:
आवश्यक कागजातहरु:
जिम्मेवार अधिकारी:
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सेवा दिने कार्यालय:
सेवा प्रकार:
सेवा शुल्क:
Body:
आवश्यक कागजातहरु:
जिम्मेवार अधिकारी:
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सेवा दिने कार्यालय:
सेवा प्रकार:
सेवा शुल्क:
Body:
आवश्यक कागजातहरु:
जिम्मेवार अधिकारी:
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सेवा दिने कार्यालय:
सेवा प्रकार:
सेवा शुल्क:
Body:
आवश्यक कागजातहरु:
जिम्मेवार अधिकारी:
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सेवा दिने कार्यालय:
सेवा प्रकार:
सेवा शुल्क:
Body:
आवश्यक कागजातहरु:
जिम्मेवार अधिकारी:
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सेवा दिने कार्यालय:
सेवा प्रकार:
सेवा शुल्क:

सूचना तथा समाचार

समयमै दर्ता गरौ ।

प्रस्तुत विषयमा यस गाउँपालिकाको आयोजनामा तपशिलको मिति स्थान र समयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएकोले सो अवसरमा तपाईको गरिमामय उपस्थितका लागि अनुरोध छ।

तपशिल

मिति: २०७५।०३।०१

स्थान : कालिका माध्यमिक विद्यालय, नाङ्खोल्याङ्ग

समय: दिनको ठिक १०:०० बजे

प्रस्तुत विषयमा यस पाथीभरा याङवरक गाउँ कार्यपालिकाको मिति २०७५।०२।१० गतेको निर्णय अनुसार गाउँपालिकाले स्वीकृत गरेका योजना तथा कार्यक्रमहरू उपभोक्ता समिति मार्फत सञ्चालन गर्न सम्झौता भए बमोजिम सबै उपभोक्ता समितिहरूको काम सम्पन्न गर्नु पर्ने समयावधी मिति २०७५।०२।३१ देखि अन्त्य हुने भएकोले उक्त समयावधी भित्र सम्पूर्ण काम सम्पन्न गरि मिति २०७५ असार ७ गते भित्र योजना फरफारक गरि भुक्तानी लिनु हुन सम्बन्धित सबै उपभोक्ता समितिहरूमा यो सूचना प्रशारण गरिएको छ।

प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको चालू आ.व. २०७४/७५ को  बैशाख महिनासम्मको खर्चको फाँटवारी जानकारीका लागी प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ।

प्रस्तुत सम्बन्धमा च.नं. ३१३ मिति २०७४/१२/०१ को सुचनानुसार मिति २०७४/१२/१५ मा बस्ने भनिएको गाउँपालिकाको हिउँदे अधिवेशन विशेष कारणवश स्थगित गरिएको मिति २०७४/१२/३० गते बिहान ११:३० बजे पुन: हिउँदे अधिवेशनको बैठक बस्ने प्रस्ताव  भए अनुसार सो दिन उपस्थितका लागि पत्राचार गरिएको छ।

प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको चालू आ.व. २०७४/७५ को दोस्रो चेोमासिक (फाल्गुण महिनासम्मको) खर्चको फाँटवारी जानकारीका लागी प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ।

Pages

//